स्वासप्रश्वासमा समस्या भएर बेनी अस्पतालमा भर्ना भएका ७ जनाले कोराना जितेर घर फर्किए

विकल्प न्यूज/बेनी जेठ ७ गते ।  स्वासप्रश्वासमा समस्या भएर बेनी अस्पतालमा भर्ना भएका ७ जना कोरोना संक्रमित उपचार पछि घर फर्किएका छन् । विहिवार र शुक्रबार गरेर अस्पतालको कोभिड इमरजेन्सी र आइसोलेसन कक्षमा उपचाररत ४ पुरुष र तिन जना महिला गरि ७ जना उपचार पछि कोरोना जितेर घर फर्किएका हुन । विहिबार ३ जना र … Continue reading स्वासप्रश्वासमा समस्या भएर बेनी अस्पतालमा भर्ना भएका ७ जनाले कोराना जितेर घर फर्किए